KB · Choruses · #199
बगाउनुहोस् नदी जीवनको प्रभु
G4/4
बगाउनुहोस् (२) नदी जीवनको, प्रभु
तपाईंको सिंहासनदेखि मेरो जीवनमा फेरि (२)
प्रभु, बगाउनुहोस् ममा (२),
पठाउनुहोस् (२) आत्मा हामीमाथि (२)
प्रतिज्ञा पूरा गर्नुहोस् मेरो जीवनमा तपाईंको (२)
दर्शन दिनुहोस् मलाई (२)