KB · Hymns · #834
हल्लेलूयाह हल्लेलूयाह हल्लेलूयाह
G4/4
Chorus
(हल्लेलूयाह (३) होसन्ना) (२)
यो रित्तो जीवन साकार भयो चढाउँदै छु म प्रभुलाई (२)
जे जसो हुन्छ भने उनकै इच्छामा होस् (२)
Verse
गर्भमै हालो पापको दाग धसेर आएछु (२)
सत्य मार्गमा हिँडेर अब म कर्म गर्नेछु,
(विश्वास गरेर येशूलाई अपनाई) (२)
(पापको दाग सबै मेटाउनेछु) (२), हल्लेलूयाह (३) होसन्ना
Verse
के कस्तो हुँदै छ, संसारैभरि, आँखैले देखिँदै छ (२)
जातिको विरुद्धमा जाति उठ्नेछ बाइबलले भनेकै छ
(परमेश्वरभन्दा धेर अर्को केही छैन) (२)
(येशूको नाउँ सँधै पुकार्नेछु) (२)