KB · Hymns · #320
ईश्वर छन् प्रेमी बचाए मलाई
C3/2
Verse
ईश्वर छन् प्रेमी बचाए मलाई
ईश्वर छन् प्रेमी मेरोलागि
Chorus
यसकारण गाउँदैछु र स्तुति गर्दैछु
ईश्वर छन् प्रेमी मेरोलागि
Verse
म पापको भारले डुबेको थिएँ
र मेरो लागि उद्धार थिएन
Verse
त्राण दिने येशू प्रायशिचत भए
पापको भार अनि दु:ख उठाए
Verse
बढ़ाई होस् तिम्रो, सनातन प्रेमी
जबसम्म जिउँछु स्तुति गर्छु