KB · Choruses · #269
हा हा हा हा हेरन माथि आकाशैमा
E4/4
हा... हा... हा... हा...
हेरन माथि आकाशैमा ख्रीष्ट आउने बेला भो’
जागी उठी तयार हुने समयले बतायो ।
छक्क पर्ने बेला छैन झटपट गर्नुछ (२)
आफ्नो सारा जीवनलाई उहाँमा अर्पिदेऊ (२)
जब प्रभु येशू आउँछन् बादलमा भएर (२)
देख्नेछन् सबले महिमित येशू स्वर्गको बीचैमा (२)
हा... हा... हा... हा...