KB · Choruses · #175
भक्ति गरूँ सम्पूर्ण मनले
भक्ति गरूँ, भक्ति गरूँ सम्पूर्ण मनले, सम्पूर्ण मनले
स्तुति गरूँ, सम्पूर्ण, सम्पूर्ण बलले, सम्पूर्ण बलले ।
सेवा गरूँ सारा जीवनले र म हिँडू (तपाईंको अगुवाइमा) (२)
म गर्छु उपासना तपाईंको, सारा स्तुति दिन्छु तपाईंलाई
केवल तपाईंको भक्ति गरूँ, केवल तपाईंको नै स्तुतिको योग्य ।