KB · Children Songs · #32
होसन्ना हल्लेलूयाह
G
हो, हो, हो, हो, होसन्ना, हा, हा, हा, हा, हल्लेलूयाह
हि, हि, हि, हि यो के खुशी, हामीमा आनन्द प्रभुको छ
म मेरो प्रभुलाई प्रेम गर्छु, मेरो सानो मन-प्राण-शरीरले,
म आफ्नै छिमेकीलाई प्रेम गर्छु, म आफूलाई प्रेम गरेझैँ,
हो, हो, हो नुन हौँ हामी संसारको, बत्ती रातमा चम्कने...
शहर डाँडामाथिको, हामीमा आनन्द प्रभुको छ । हो, हो, हो...