KB · Hymns · #530
गोठ गाईको पुत्र पिताको
D4/4
Verse
गोठ गाईको, पुत्र पिताको
पाप हाम्रो, क्रूस अर्कैको
मुक्ति हामीलाई, जीवन हामीलाई
आनन्द हामीलाई, शान्ति हामीलाई ।
Verse
त्यस अँध्यारो चिसो रातमा
दूतगण आए ईश्वर साथमा
येशू पस्रिए डूँड़ैमा
गाए दूतगण मीठो स्वरमा (मीठो स्वरमा) (२)
Verse
बेथलेहेमको एकलो गाउँमा
मरियमको सानो कोखमा (२)
आगमन ईश्वरको
हर्ष, आनन्द सबैलाई नै भो’ (सबैलाई नै भो’) (२)