KB · Hymns · #329
आउँदछु तपाईंको चरणमा पर्दछु तपाईंको शरणमा
F2/4Moderate
Chorus
आउँदछु तपाईंको चरणमा
पर्दछु तपाईंको शरणमा
पापको बोझ छ जीवनमा
हटाई बस्नुहोस् हृदयमा
Verse
सिकाउनुहोस् मलाई प्यार गर्न तपाईंलाई (२)
प्रभु मलाई तपाईंले प्यार गर्नुभो’ पहिले (२)
Verse
समाती मेरो हात राख्नुहोस् मलाई साथ (२)
जीवनको ज्योति दिई चम्काउनुहोस् मलाई (२)