KB · Hymns · #628
स्वागत हामी गर्दछौँ
A2/4
Chorus
स्वागत हामी गर्दछौँ आजको यो दिनमा (२)
प्रेमी प्रभु येशूको नाउँमा (२)
Verse
खुशीको दिन यो आनन्द गरौँ (२), हे सबै युवा हो (२)
कदम बढ़, अघि बढ़ौं, छैन भोलि भन्ने समय यो (२)
Verse
पूर्व मेची पश्चिम महाकाली (२), जानुछ ख्रीष्टको सन्देश बोकी (२)
पहाड़, तराई, मधेस सबै ल्याउनु छ आज समय छँदै (२)