ईश्वरको महिमा गाउन यस संसारमा
E4/4
Chorus
ईश्वरको महिमा गाउन यस संसारमा
हरेक विश्वासीको प्रमुख कर्तब्य हो (२)
Verse
जीवीत आशा मुक्ति स्वतन्त्रको अचम्म जीवनदानको निम्ति
आउ सबै मिलि गाउँ उनको नाउँको जय,
आउ सबै गाउँ उनको नाउँको जय
Verse
उहाँको प्रेम अनन्त बलिदान स्वर्गीय मुकुटको निम्ति
आउ सबै मिलिगाउँ उनको नाउँको जय
आउ सबै गाउँ उनको नाउँको जय