KB · Hymns · #826
जन्म भयो यरूशलेमा येशू राजा
D6/8
Chorus
जन्म भयो यरूशलेमा येशू राजा गाईको गोठैमा
(स्वर्गदूतले ल्याए सन्देश येशू ख्रीष्टलाई तिम्रो द्वारमा) (२)
Verse
(निन्द्रालाई त्यागि आज यो रात दिनु छ) (२)
(सुसन्देश लिई आयो हामी हजुरको आगनमा) (२)
(आजको रातमा ज्योतिको साथमा जन्म भो गाईको गोठमा) (२)
Verse
(निलो गगनमा हिँड्न लागे चम्किलो त्यो तारा) (२)
(भन्दै आए ज्योतिषीगण जन्मनुभयो येशू प्यारा) (२)
(आजको रातमा बेथलेहेम गाउँमा जन्म भो गाईको गोठमा) (२)