KB · Choruses · #229
जसले अचूक प्रेम प्रभुको चाखेका छन्
G3/4
जसले अचूक प्रेम प्रभुको चाखेका छन्
सबैले भनून्, (आमिन्, प्रशंसा होस्) (२)
जसले अद्भुत काम प्रभुको देखेका छन्
सबैले भनून्, (आमिन्, प्रशंसा होस्) (२)
जसले शैतानमाथि विजय पाएका छन्
सबैले भनून्, (आमिन्, प्रशंसा होस्) (२)
आमिन् प्रशंसा होस् येशूको येशूको
अमिन् महिमा होस् येशूको
अमिन् जयजयकार होस् येशूको ।