KB · Hymns · #310
जीवनको यात्रामा डोर्याउनुहोस् मलाई
F3/4
Chorus
जीवनको यात्रामा डोर्याउनुहोस् मलाई
तपाईंको बाटोमा, तपाईंको बाटोमा
Verse
म अधर्मी पापी चरणमा आएँ, यो जीवन लिनुहोस् (२)
तपाईंको निम्ति जिउनेछु प्रभु (२), शक्तिदान दिनुहोस् (२)
Verse
तपाईंको गहिरो वचनको अर्थ मलाई सिकाउनुहोस् (२)
ज्ञान, बुद्धि, विवेक पवित्र आत्मा (२), दान मलाई दिनुहोस् (२)