KB · Hymns · #570
हा हा हा हा हो हो हो हो
E4/4
Verse
(हा हा हा हा हो हो हो हो) (२)
(जीवन-यात्रामा हाँसो र रोदन सबै सहनुछ) (२)
ख्रीष्ट हुन् हाम्रा असल मित्र (उहाँमा नै रहनुछ) (२)
Verse
(कहिले हिँड़्छौँ पहाड़-पर्वत, कहिले भञ्ज्याङ्गतिर) (२)
माया नै गर्छौं जीवित प्रभुलाई (जहीँ गए तापनि) (२)
(हा हा हा हा हो हो हो हो) (२)
Verse
(मित्रहरूले हामीलाई तिरस्कारे पनि) (२)
मित्रता हाम्रो ख्रीष्ट येशूमा (अमर रहिरहनेछ) (२)
(जीवन-यात्रामा हाँसो र रोदन सबै सहनुछ) (२)
ख्रीष्ट हुन् हाम्रा असल मित्र (उहाँमा नै रहनुछ) (२)