KB · Hymns · #529
आए है आए येशू संसारमा आए
G4/4
Verse
आए है, आए
आए है, येशू संसारमा आए
गए है, हाम्रो पाप मेटिगए
(ओ हो आ हा) (४)
Verse
दुइ हजार वर्षअघि गाईको गोठम) (२)
परमेश्वरको एकलो पुत्र (यसै ठावैँमा) (२)
मुक्तिदाता (२) तारणहार (मानिस अवतार भए) (३)
(ओ हो आ हा) (२)
Verse
(हामी सबैको दुःख बुझ्न संसारमा आए) (२)
बाटो, सत्य, जीवन सबै (एकै ठाउँ आए) (२)
येशू राजा (२) हम्रोमाझ (मुक्ति बनी आए) (२)
(ओ हो आ हा) (२)