KB · Choruses · #243
जीवनको नदी बगाउनुहोस् प्रभु मेरो जीवनमा
G4/4
जीवनको नदी बगाउनुहोस्, प्रभु मेरो जीवनमा
मलाई जगृत गराउनुहोस्, पवित्र आत्मामा ।
बद्लिन चाहन्छु, प्रभु तपाईंको रूपमा
पिताको लागि फल फलाउने, जीवन जिउन चाहन्छु
मेरो यो जीवनबाट तपाईंलाई अल्ग्याउन चाहन्छु ।