KB · Choruses · #102
येशू येशू येशू येशू पवित्र
G4/4
(येशू) (४) पवित्र र अभिषिक्त येशू,
तपाईंको नाउँ महझैँ मेरो जिब्रोलाई
तपाईंको आत्मा पानीझैँ मेरो आत्मालाई
तपाईंको वचन दियोझैँ मेरो पाउलाई ।
येशू, प्रेम गर्छु, येशू, येशू
बौरिएर उचालिएका येशू ।
KB · Choruses · #102