KB · Choruses · #165
राजाहरूका राजा हल्लेलूयाह
राजाहरूका राजा हल्लेलूयाह
प्रभुहरूका प्रभु हल्लेलूयाह
हल्लेलूयाह गाउँछौँ, स्तुति तपाईंको
आदर, भक्ति, दण्डवत् गर्दछौँ (२)
महिमाका राजालाई आदर, प्रशंसा,
स्वर उचाली जय गाउँछौँ, दण्डवत् गर्दछौँ
आराधना, भक्ति चढ़ाउँछौँ
सिंहासनमा विराजमान् ख्रीष्ट येशू प्रभुलाई (२)