KB · Hymns · #669
मेरो प्रेमी प्रभुलाई आराधना चढ़ाउँछु
Gm3/4
Chorus
मेरो प्रेमी प्रभुलाई आराधना चढ़ाउँछु,
मेरो हृदयको राजालाई धन्यवाद चढ़ाउँछु,
(क्रूसको प्रेमको निम्ति अपार प्रेमको निम्ति) (२)
Verse
दास भएको थिए मेरै पापको यात्री भएको थिएँ,
अनन्त दण्ड नरकको (स्वतन्त्र गरायौँ मलाई प्रेमले) (२)
निश्चयता दियौ मलाई महिमित स्वर्गमा पुग्ने (२)
Verse
बिर्सिसकेको थिएँ आफ्नै सृष्टिकर्तालाई गुमाइरहेको थिएँ,
दर्दनाक नरकमा आत्मालाई (बचायौ प्रभु मलाई प्रेमले) (२)
यसैले महिमा दिन्छु आत्मा, प्राण, शरीरले (२)