KB · Hymns · #830
स्वर्गमा स्वर्गमुनि पृथ्वीमा
Am2/2
Chorus
(स्वर्गमा स्वर्गमुनि पृथ्वीमा) (२)
(मुक्ति छैन कसै अरूमा) (२) (केवल येशूमा) (४)
Verse
(कतै अझै हामी अन्जानै पो छौं कि ?
पापको बोझ बोकी जिउँदै पो छौं की) (२)
(येशू आए मानिसलाई छुटकारा दिन,
बन्धनमा जीउन अब कसैलाई पर्दैन) (२)
Verse
(मानिसलाई हेरी निर्णय नगरौं,
एक्लै भए पनि येशूलाई अपनाऊ) (२)
(जाँडैन है खेर जीवन दुःखै दुःखमा,
नरकमा होइन जीवन बित्छ स्वर्गम) (२)