KB · Hymns · #630
धन्यवादको उपहार देऊ
G4/4
Chorus
धन्यवादको उपहार देऊ, प्रशंसाको उपहार देऊ
आराधनाको उपहार देऊ, ख्रीष्टको जन्म दिनमा
आफ्नो जीवन उपहार देऊ ।
(परमधाममा परमेश्वरलाई प्रशंसा होस् परमेश्वरको
मानिसहरुमा शालोम शालोम) (२)
Verse
विश्वासको उपहार देऊ, आशाको उपहार देऊ (२)
प्रेमको उपहार देऊ, ख्रीष्टको जन्म दिनमा
आफ्नो परिवार उपहार देऊ ।
Verse
आनन्दको उपहार देऊ, भलाईको उपहार देऊ (२)
शान्तिको उपहार देऊ, ख्रीष्टको जन्म दिनमा
आफ्नो जाति उपहार देऊ ।