KB · Hymns · #665
दुइ हात जोडी विदा म भन्छु
C4/4
Chorus
दुइ हात जोडी विदा म भन्छु भेट्ने आशामा
प्रभुको साथ जीवन यात्रा बढ़्दै नै जानुछ (२)
Verse
यात्रा यो लामो लक्ष यो ठूलो,
बिलाउने छैन म हराउने छैन म ।
(मलाई बचाउने मेरो प्रभुलाई कहिले छोड़्ने छैन म) (२)
Verse
प्रार्थना गरि दिनु है सम्झना राखी
दिनु है सङ्गति यो मीठो अरू कहाँ पाउँला
(प्रभुको इच्छा भएछ भने फेरि फेरि भेटौँला) (२)