प्रभुहरूका प्रभु राजाहरूका राजा
E
Verse
प्रभुहरूका प्रभु राजाहरूका राजा, तपाईं मात्र योग्य,
स्वर्ग-पृथ्वी सबले गाउँछन् तपाईंको महिमा ।
प्रशंसा पिता र पुत्रलाई, पवित्र आत्मालाई प्रशंसा
प्रशंसा महिमाका राजालाई, पवित्र आत्मालाई प्रशंसा
Verse
प्रभुको थुमा पवित्र जन, धर्मी अनि क्षमाशील
बिहानको तारा, उदाउने घाम, तपाईंझैँ छैन अरू