KB · Hymns · #412
अघि बढ़ ख्रीष्टीय यत्न, बचाऊ एकै साथीलाई
C3/4Translated
Verse
अघि बढ़ ख्रीष्टीय यत्न, बचाऊ एकै साथीलाई
लैकाऊ उसलाई येशूकहाँ छिटो नै बाटो देखाई ।
Chorus
अघि बढ़ ख्रीष्टीय यत्न, सत्य र धर्मलाई बढ़ाऊ
अन्धकारमा बस्ने सबलाई निकाली ज्योतिमा ल्याऊ
Verse
अघि बढ़ ख्रीष्टीय यत्न किन ढिलो गर्दछौँ
ईश्वरको दया नबुझ्ने साथीलाई भनिदिन्छौँ ।
Verse
अघि बढ़ ख्रीष्टीय यत्न जिउँदो रोटी बाँड़्नलाई
येशूकहाँ सबैलाई ल्याऊ मुक्ति दिन्छन् सबैलाई ।
Verse
अघि बढ़, ख्रीष्टीय यत्न, बनाऊ आनन्दित सबलाई
अघि बढ़, स्वर्गतिर गीतले दुःख बिर्साउँदै ।"