KB · Choruses · #296
म बाँचुञ्जेल परमेश्वरको प्रशंसा म गाउनेछु
G2/4
म बाँचुञ्जेल परमेश्वरको प्रशंसा म गाउनेछु (२)
मेरो सासले भ्याएसम्म परमेश्वरको स्तुति सदा गाउनेछु, हल्लेलूयाह (४)
येशूलाई उचालौँ हाम्रो माझमा, पवित्र आत्मा आउनुहोस् महिमा गर्न
पिता, प्रेमले भर्नुहोस् तपाईंको हृदयलाई बुझ्न ।