KB · Choruses · #183
मेरो जीवन प्रार्थनामा नै बितोस्
G4/4
मेरो जीवन प्रार्थनामा नै बितोस् घुँडाहरू सधैँ टेकिऊन् तपाईंकै निम्ति
मेरो जीवन प्रार्थनामा नै बितोस्, मेरो आत्माले तपाईंलाई नै खोजिरहोस्
(पवित्र तपाईं येशू, सिंहासनमा विराजमान प्रभु
चुम्बन गर्न येशूको पाउलाई सिंहासनअघि घोप्टो पर्दै) (२)