KB · Choruses · #62
म परमेश्वरलाई पुकार्छु, स्तुतिको योग्य उनी
D4/4
म परमेश्वरलाई पुकार्छु, स्तुतिको योग्य उनी
म मेरो शत्रुबाट बच्नेछु ।
(परमेश्वर जिउँछन्, धन्य होस्
मेरो चट्टान मेरा मुक्तिदाता उच्च गरिऊन्) (२)
आऊ स्तुति गरौँ उनलाई, स्तुतिको योग्य उनी (२)
होसन्ना धन्य मेरो चट्टान, धन्य मेरो मुक्तिका चट्टानलाई (२)