KB · Hymns · #711
जाँदैछु येशूकहाँ
Chorus
जाँदैछु येशूकहाँ छैन दुःख, दर्द वहाँ (२)
सधैँ हुन्छु महिमा, जाँदैछु येशूकहाँ (२)
Verse
यो शरीर छोड़ी म उड़ी जान्छु, अनन्त देशमा (२)
सुनौलो शहरको सुन्दर देशमा महिमित भेषमा (२)
Verse
हेर्दिनँ यहाँ क्षिणिक ज्योति, म आँखा चिम्लन्छु (२)
येशूको महिमित मुहार हेर्दै सधैँ नै रमाउनेछु (२)