KB · Hymns · #815
ख्रीष्टको वचन राख सम्हाली
D6/8
Chorus
ख्रीष्टको वचन राख सम्हाली,
ख्रीष्टको वचन राख सम्हाली
मुटुको मुटुको धड्कनमा गाँसेर,
ख्रीष्टको वचन राख सम्हाली (२)
Verse
ख्रीष्टको वचन सुनेर तिमी, उहाँमाथि विश्वास गर न (२)
मुक्तिदाता प्रभु भनेर आज तिमी ख्रीष्टमा रमाऊ (२)
Verse
कतिन्जेल रहन्छौ तिमी, संसारको मोज मस्तीमा (२)
पश्चताउनु पर्ला तिमीलाई, ख्रीष्टको दोस्रो आगमनमा (२)