KB · Hymns · #29
हेर गोठालाहरू आफ्ना भेड़ा हेर्दछन्
C2/4
Verse
हेर, गोठालाहरू आफ्ना भेड़ा हेर्दछन्
उज्यालो एक्कासि आकाशमा चम्कँदछ ख्रीष्टको जन्म दिनैमा ।
Verse
शान्ति र मिलापको गीत गाउँदछन् पवित्र दूत
किन हाम्रो प्रभुज्यू जस संसारमा आउनुभो’ ख्रीष्टको जन्म दिनैमा ।
Verse
येशू कोक्रोमा बस्ने, सबै नानी प्यार गर्ने उनको कारण हाम्रो मन
प्रेम र हर्षले भर्दछ ख्रीष्टको जन्म दिनैमा ।