राष्ट्रहरुले गाउँछन्
- Writer
- Sunil Varghese
Verse
राष्ट्रहरुले गाउँछन् तिम्रो महिमा
सारा सृष्टिनै झुक्छ तिम्रो पाउदानमा
सबै मानिस जम्मा हुन्छन तिम्रो नाउँमा
गाउँदै एकै स्वरमा हल्लेलुयाह
Chorus
वो वो वो तिमी कति असल छौ
वो वो वो तिमी जस्तो अरु छैन
वो वो वो तिमी राजाहरुका राजा
वो वो वो गाउँछौ महिमा
Verse
हाम्रो देशले गाउँछ तिम्रो महिमा
सारा प्रकृति झुक्छ तिम्रो पाउदानमा
सबै जाति जम्मा हुन्छन तिम्रो नाउँमा
गाउँदै एकै स्वरमा हल्लेलुयाह

NepaliHymns