तपाई मेरो चाहना
- Writer
- Pankaj Sarkar
Verse
तपाई मेरो चाहना येशू
तपाई मेरो बल र शक्ति
तपाई मेरो धन मैले खोजेको
Chorus
हामी रमाउछौ तपाईमा हामी आनन्दित हुन्छौ
हामी नाच्दै गाउँदै उफ्रन्दै तपाईको सामु आउछौ
किनकि प्रभुको आनन्द मेरो बल हो
Bridge
तपाई मेरो बल तपाईनै शक्ति
तपाई मेरो धन मेरो चाहना
Chorus
हामी रमाउछौ तपाईमा हामी आनन्दित हुन्छौ
हामी नाच्दै गाउँदै उफ्रन्दै तपाईको सामु आउछौ
किनकि प्रभुको आनन्द मेरो बल हो