B135 BPMModeratePraise
मेरो खोजाइको अन्त तपाई नै
मेरो रोजाइको अन्त तपाई नै
मेरो खोजाइको अन्त तपाई नै
मेरो रोजाइको अन्त तपाई नै
तपाईको बाटो हेरी पर्खिरहेछु म
प्रतिज्ञाहरु सबै मनन् गर्दैछु हे येशु
म मेरो लागि जिउने हो भने त
मैले मेरो आफ्नो हानि गर्ने थिए होला
तर प्रतिज्ञा तपाईको नोक्सानीको लागि छैन
मलाई जीवन दिने प्रतिज्ञाले जिउन दिन्दछ
येशु तपाईको प्रतिज्ञाले
येशु तपाईको प्रतिज्ञाले
खाँचो पर्दा तपाईले जुटाउनु भो
थकित हृदयलाई बिश्राम दिनु भो
खाँचो पर्दा तपाईले जुटाउनु भो
थकित हृदयलाई बिश्राम दिनु भो
तपाईको मुहार हेरी पर्खि रहेछु म
सपनाहरु सबै तपाईलाई दिन्दछु हे येशु
म मेरो लागि जिउने हो भने त
मैले मेरो आफ्नो हानि गर्ने थिए होला
तर प्रतिज्ञा तपाईको नोक्सानीको लागि छैन
मलाई जीवन दिने प्रतिज्ञाले जिउन दिन्दछ
येशु तपाईको प्रतिज्ञाले
येशु तपाईको प्रतिज्ञाले
येशु तपाईको प्रतिज्ञाले
प्रतिज्ञाले प्रतिज्ञाले प्रतिज्ञाले
म मेरो लागि जिउने हो भने त
मैले मेरो आफ्नो हानि गर्ने थिए होला
तर प्रतिज्ञा तपाईको नोक्सानीको लागि छैन
मलाई जीवन दिने प्रतिज्ञाले जिउन दिन्दछ
येशु तपाईको प्रतिज्ञाले
येशु तपाईको प्रतिज्ञाले
येशु तपाईको प्रतिज्ञाले
येशु तपाईको प्रतिज्ञाले

NepaliHymns