यहावे यहावे
महान परमेश्वर सनातनको प्रभु
त्रिएक परमेश्वर महिमित राजा
(एक मात्र नाउँ जो पृथ्वीमा
एक मात्र नाउँ जो स्वर्गमा) २
यहावे
Verse
अस्तित्वमा नभएकालाई अस्तित्वमा ल्याउने
सुक्खा हाड हरुमा पनि जीवनले भर्ने
मृत्यो माथि विजय येशू पुत्र परमेश्वर
उनि मात्र महान ईश्वर उनि हुन् यहावे
Chorus
(एक मात्र नाउँ जो पृथ्वीमा
एक मात्र नाउँ जो स्वर्गमा) २
यहावे
Verse
(यहावे ईश्वर सिद्ध परमेश्वर
सबै आदर र वैभव तपाई कै) २
एक मात्र नाउँ जो पृथ्वीमा
एक मात्र नाउँ जो स्वर्गमा
यहावे

NepaliHymns