Worship
- Writer
- All Things Aside Ministries
Verse
मेराे पूर्ण ह्दयकाे राजा तपाई येशु
मेराे दिनदिनै जीवनकाे रक्षक गाेठालाे प्रभु
प्रेमिलाे ईश्वर मेराे उद्दारक येशु
Verse
मेराे सारा ह्दयलाई जान्नुहुने तपाई येशु
वागी भएतापनि फर्काउनुहुने प्रभु
टिठाउनु हुन्छ क्षमा दिनुहुने येशु
Pre-Chorus
तपाईकाे आत्माबाट म कहाँ अलग रहनसक्छु र
तपाईकाे उपस्थितिकाे तृषि्त छु
तपाईकाे वाहुलीले मलाई डाेर्याउनु हुने छ
तपाईकाे अङगालाेमा सुरक्षित छु
Chorus
मेरा धुनहरु तपाईलाई खुशी तुल्याउने
मेरा शब्दहरु तपाईकाे महिमा गाउने

NepaliHymns