Worship
- Writer
- Jeemi Kirat Rai
मेरो पुकार तपाईमा पुगोस
मेरो कचौरा भरिएर पोखियोस
जस्तै संकष्टमा पनि म पाउछु न्यायो साथ तपाईको
म लडी गए पनि पाउद्छु समाउने हात तपाईको
अब मलाई छैन डर केहीको पाएकोछु साहारा तपाईको
मेरो बिश्वास तपाईमा रही रहोस
मेरो आत्मा आनन्दित भई रहोस
जस्तो घडीमा पनि म घुंडा टेक्न सकु तपाईमा
जस्तै कष्टमा स्थिर भई रहन सकु तपाईमा
पाएको छु त्यो उदेकको अनि छ शक्ति रगतको
मेरो आँसु खसेर उब्जियोस
तपाईको वचन निस्केर फैलिरहोस
जस्तै संकष्टमा पनि म पाउछु न्यायो साथ तपाईको
म लडी गए पनि पाउद्छु समाउने हात तपाईको
अब मलाई छैन डर केहीको पाएकोछु साहारा तपाईको
मेरो बिश्वास तपाईमा रही रहोस
मेरो आत्मा आनन्दित भई रहोस

NepaliHymns