सिंहासनको नजिक
- Writer
- Prasan Pariyar
महान पुजारी येशू तपाई
पुत्र ईश्वरको येशू तपाई
परिक्षित हुनु भो पाप रहित तपाई
मेरो बलिदानको साटो बलिदान तपाई
Chorus
यसैले साहस गरेर सिंहासनको नजिक आउछु
अनुग्रहको सिंहासन नजिक
खाचोको समयहरुमा सहायता पाउन सक्छु
अनुग्रह र कृपा पाउँदछु
Verse
अनन्त मुक्तिको स्रोत येशू तपाई
महिमा र आदरको मुकुट छ तपाई संग
बिश्वास योग्य हुनु भो क्रुसमा तपाई
मेरो धार्मिकता तपाई सधै भरिलाई
Chorus
यसैले साहस गरेर सिंहासनको नजिक आउछु
अनुग्रहको सिंहासन नजिक
खाचोको समयहरुमा सहायता पाउन सक्छु
अनुग्रह र कृपा पाउँदछु
Bridge
सिंहासनको नजिक सिंहासनको नजिक
Chorus
यसैले साहस गरेर सिंहासनको नजिक आउछु
अनुग्रहको सिंहासन नजिक
खाचोको समयहरुमा सहायता पाउन सक्छु
अनुग्रह र कृपा पाउँदछु

NepaliHymns