हाम्रो एउटै चाहना
हाम्रो एउटै चाहना हृदयको गहिर्याइमा सन्य हुन
हाम्रो एउटै चाहना थुमाको रगतमा शुद्ध हुन
हाम्रो एउटै चाहना हाम्रो प्रभुलाई महिमा दिन
(पवित्र (४) हाम्रा परमेश्वर) (२)
Verse
हाम्रो एउटै चाहना येशूको जीवनमा साथ हुन
हाम्रो एउटै चाहना येशूको प्रेम्मा मग्न हुन
हाम्रो एउटै चाहना पवित्र दुलही उनको हुन
((हाम्रा दुलहा) (४) अब आउनुहोस्) (२)
((अँगाल्नुहोस्) (४) हाम्रो जीवनलाई ) (२)

NepaliHymns