A4/4
Verse
(जसै तपाईंको शक्तिको घोषणा गर्छौं
जसै तपाईंको नाउँको प्रशंसा गर्छौं) (२)
टुटेको हृदय जोड़नुहोस्, बन्धन सब फुकाउनुहोस्
अन्धकार सब हटाउनुहोस् (होसन्ना मारानथा) (४)
Verse
(जसै तपाईंमा साह्रै खुशी हुन्छौँ
जसै तपाईंमा हृदय रमाउँदछ) (२)
हर्षको तेल खन्याउनुहोस् धार्मिकता पहिर्याउनुहोस्
अभिषेक पठाउनुहोस् (होसन्ना मारानथा) (४)
(आउनुहोस् हे येशू) (२)

NepaliHymns