G4/4
Chorus
मलाई तपाईंको खाँचो छ, हात प्रेमको बढ़ाउनुहोस्
सिंहासनबाट आउनुहोस्, नदी प्रेमको बहाउनुहोस्, हे येशू
Verse
तपाईंको उपस्थितिमा डोर्याउनुहोस् मेरो हृदय, आत्मा छुनुहोस्
नयाँ आशा, भरोसा, नयाँ चङ्गाइ र मुक्ति दिनुहोस्
Verse
तपाईंको स्वतन्त्रताभित्र लानुहोस् मेरो हृदय, आत्मा फुकाउनुहोस्
नयाँ आनन्द र खुशी, नयाँ उचाई र शक्ति भर्नुहोस् ।

NepaliHymns