येशू
D138 BPM
- Writers
- Erica Chhetri, Anjan Sunar
0
Intro
|D|F#/D|G|A|
Verse
कुनै Dनाउॅं छैन Gb/Dजसले मेरो लाGजलाई लिAयो
कुनै Dथुमा छैन Gb/Dजसले मेरो पाGपलाई Aबोक्यो
एउटा नाEmउॅं छ जDसले मेरो उBmद्दार गर्छ A
त्यो नाEmउॅं नै छ Dजसले मलाई Bmआनन्दले भAर्छ
Chorus
येDशू येGb/Dशू येशूG येशूA
Verse
कुनै Dठाउॅं छैन Gb/Dजॅंहा म हुGन चाहAन्छु
कुनै Dप्रेम छैन Gb/Dजॅंहा म जिGउन चाहAन्छु
उनकैEm उपDस्थितिमा म निBmर्धक्क हुन्छुA
अगाEmप्य प्रेमDले नै म Bmनिको हुAन्छु
Instrumental
|Bm|F#m|G|A|
Bridge
बलियो चBmट्टान, मेरो शरणGbmस्थान
शक्तिशालीG, सामर्थी त्यो नाAउॅं
म जिउछु उनBmमा, आनन्दले गाउॅंGbmछु
हर ऋतुGमा, पवित्र त्यो नाAउॅं
Guitar Chords
Piano Chords