आएको छु म
C3/4140 BPM
- Writer
- Anjan Sunar
0
Intro
|C|F|C|F|
Verse
Cकुन नाउँFले दाँज्नेC तपाईलाईG
के कुनै थोकहरु संग
सिंहासन र तपाईको राज्य झैँ
के कुनै थोक अनन्त छ
Pre-chorus
Dmछैन अरु कोFहि तपाई जCस्तै
Dmआंधी, समुद्रFमा शासन गCर्ने
Dmको छ तपाई जFस्तै सृष्टि गCर्ने
Dmधुलोबाट माFनिस स्वरुप आCफ्नै G
Chorus
Cओ, आFएको छुC म हृFदय Cभेटि दिGन
Cओ तपाFईकै हुँC साराF जीवCन तपाईGमा
Verse
Cकुन ज्ञान छF तपाईको वCचन झैँ G
ज्योति तपाई अन्धकारमा
बाटो तपाई हिड्नु अघि नै
तपाईसंग मलाई हिड्ँनु छ
Instrumental
|C|F|C|F|C|F|
|Am|F|C|F|C|G|
Guitar Chords
Piano Chords