सुरक्षित छु
F4/4130 BPM
- Writer
- Erica Chhetri
0
Intro
|F|C|Bb|FC|
Verse
(Fमलाई सुन्दर देCख्ने
Bbआखाॅं कति Fअसल छन्) २
Fमलाई अंगाल्ने Cप्रेम Bbकति न्यानो Cछ
Chorus
(Fम सुरक्षित छु Dmम सुरक्षित छु
Bbम सुरक्षित छु Cम सुरक्षित छु) २
Fप्रेममा मग्न छु
Interlude
|F|C|Bb|FC|
Verse
(Fउनमा नै मेरो अDmस्तित्व लुकेको छ
Bbमैले प्रश्न सोध्नु अघि उनCमा उत्तर पाउछु म) २
(Bbन त खाँचो न त जीवनमा पिडा हुनेछC) २
उनको Amशक्तिले अन्धकार Dmजिवनमा Bbकिरण Cल्याउनेछ
Intrumental
|F|Dm|Bb|FC|
|F|Dm|Bb|FC|
|Am|Dm|Bb|FC|
Verse
(भावना जो संग खोल्न सक्छु म
उनि मेरो असल मित्र जसमा रम्छु म) २
(न त हुरि न त बाधा आई जित्नेछ) २
उनी एकमा नै मेरो हृदय हर्षित हुनेछ
Guitar Chords
Piano Chords