हे पवित्र आत्मा
- Writer
- Kanchan Sunar
Verse
अन्धकार माथि परिभ्रमण गर्नुहोस्
ज्योतिले नॅंया स्वरुप दिनुहोस्
शक्ति र जिवनले यो ठाउलाई भर्नुहोस्
पुन्ररुत्थान लिई आउनोस्, राज गर्नुहोस्
Chorus
हे पवित्र आत्मा, हामी माथि आउनुहोस्
सृष्टि गर्नुहोस् उपस्थितिले, परिवर्तन ल्याउनुहोस्
Verse
हरेक डर, घमण्ड, बन्धन फुटाउनुहोस्
मृत्युलाई जित्ने महिमा देखाउनुहोस्
सत्य र वचनले सबै झुटलाई तोड्नुहोस्
आफ्नो राज्य लिई आउनोस् , राज गर्नुहोस्
Bridge
नयाँ बनाउनोस् सबै
डरको आत्मालाई तोडनुहोस्
तपाईको नजिक आउछौ
तपाई संगै डोर्याउनुहोस्