पराक्रमी परमेश्वर
B4/4136 BPMCapo 4
- Writer
- Kanchan Sunar
0
Intro
|Em|D|G|C|
|Em|D|C|
Verse
जसGरी तपाईले प्रD/Gbकाशलाई पोEmशाक झैँ पहिरिनुभएDको छ
त्यसCरी नै तपाईको G/Bज्योति हामीEmबाट चम्काउनुDहोस्
समुGन्द्रले ढाकेझैँ यो पृD/Gbथ्वीलाई तEmपाईको महिमाले Dभर्नुहोस्
त्यसCरी नै तपाईको मG/Bहिमा हामीEmमाथि चम्काउनुDहोस्
Chorus
तGपाई मD/Gbहिमाले विभूषित हुनुहुEmन्छ
र Cशक्तिले सुसज्जित हुनुहुG/Bन्छ
साEmमर्थी परमेDश्वर
तGपाई उच्चD/Gbमा विराजित हुनुहुEmन्छ
तCपाईनै सदा राजगर्नुG/Bहुन्छ
पEmराक्रमी परमेDश्वर
पराक्रGमी पCरमेDश्वर
Instrumental
|A#|F|G|G|
Bridge
जति Bmअन्धकार बढ्दै जान्छ
तCपाई को ज्योति चम्किदै छ
महिEmमाले सारा पृथ्वी CभरिDयोस
हामी उBmठ्दै प्रकाशमान हुन्छौ
हामी Cमाथि महिमा उदाएको छ
सारा Emपृथ्वीले त्यो उज्यालो Cदेख्नेDछ
Guitar Chords
Piano Chords